GPA क्याल्कुलेटर — सबै संकायका लागि उपयुक्त

हाम्रो सेवा नेपाली विद्यार्थीहरूका लागि हामी सबै संकाय (साइन्स, व्यवस्थापन, मानविकी, शिक्षा आदि) का नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै परीक्षा परिणाम (अंक) लाई GPA (ग्रेड पोइन्ट एभरेज) मा सजिलै रूपान्तरण गर्ने सेवा प्रदान गर्छौं। विद्यार्थीहरूले प्राप्त गरेको थ्योरी तथा प्रायोगिक अंक टाइप गरेर सजिलो तरिकाले सही GPA जान्न सक्नेछन्। हाम्रो प्रणाली सटीक गणना गर्न डिजाइन गरिएको छ, जसले तपाईंलाई बोर्ड/परीक्षा अनुसारको GPA तुरुन्त देखाउँछ।
✅ सुलभ प्रयोग
✅ सबै प्रकारका विद्यार्थीका लागि
✅ सही र भरपर्दो GPA नतिजा
✅ मोबाइल र कम्प्युटर दुबैतिर प्रयोग गर्न मिल्ने
Science(BIOLOGY)
Management
Science(Computer)